पर्यटकको रोजाइमा घोरेपानीको ‘मगर सङ्ग्रहालय’

राम थापा/बागलुङ मंसिर १४ गते । अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकका लागि म्याग्दीको घोरेपानीमा रहेको ‘पुनमगर सङ्ग्रहालय’ ले आकर्षण थपेको छ । त्यहाँका रैथाने पुनमगरहरुको कला, संस्कृति र रीतिरिवाज झल्कने सङ्ग्रहालयले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याएको छ । १५ वर्षअघि स्थापित सङ्ग्रहालयमा सयौँ प्रकारका मगर पहिचान झल्कने वस्तु तथा सामग्री राखिएको छ । पुनहिल आमा समूहको … Continue reading पर्यटकको रोजाइमा घोरेपानीको ‘मगर सङ्ग्रहालय’